महिला अन्तर्राष्ट्रिय गोल्डकप आगामी कात्तिक २८ देखि धरानमा पहिलो पटक हुँदै

लागूऔषध र नगदसहित समातिए आकाश राई

किरात राई यायोक्खा झापाको ९औँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः गणेश राई

खाजा खर्चदेखि व्यक्तिगत बचतसम्म जुटाएर फिदिम माविका विद्यार्थीले दिए ५१ हजार ८४० रुपैयाँ राहत

दुहबीमा श्रीकृष्ण जन्माष्टमी तथा रथयात्रा महोत्सव हुने

धरान ः धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । डी–१९ क्लब धरान–१९ को आयोजनामा आगामी कात्तिक २८ देखि मङ्सिर ६ गतेसम्म धरान रङ्गशालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने भएको हो ।महिला फुटबलको विकाससँगै स्थानीय महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने

नेपाली कम्युनिस्ट पार्टी झापा गाउँसमितिको एकता बैठक सम्पन्न, रुद्र बजगाईको संयोजकत्वमा ४५ सदस्यीय समिति चयन

झापा । नेपाली कम्युनिस्ट पार्टी झापा गाउँसमितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। बुधबार झापा गाउँपालिका–७ स्थित कनकाई बायोष्याण्ड फिल्टर उद्योग परिसरमा आयोजित कार्यक्रममा रुद्र बजगाईको संयोजकत्वमा ४५ सदस्यीय गाउँसमिति चयन गरिएको छ। समितिको सह–संयोजकमा देवी अधिकारी, तेजनारायण राजवंशी, टीका बिक, पूर्णबहादुर लिम्बू र टेकेन्द्र बराल चयन भएका

इन्धनको मूल्यमा पुनः वृद्धि, उपभोक्तामाथि थप भार

काठमाडौं, साउन १७ (दृश्य अनलाइन)– नेपाल आयलनिगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य पुनः वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको वृद्धिपछि भारतीय आयल कर्पोरेशन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल/मट्टितेलमा ५…

किरात राई यायोक्खा झापाको ९औँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः गणेश राई

किरात राई यायोक्खा झापाको ९औँ अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः गणेश राई

बिर्तामोड । किरात राई यायोक्खा झापाको ९औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः गणेशबहादुर राई निर्वाचित भएका छन्। शनिबारदेखि सुरु भएको अधिवेशनको बन्दसत्रमा लामो छलफल र प्रयासपछि गणेशबहादुर राईको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको...